राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ का सबै विज्ञप्ति हटाइयो « Khabarhub

राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ का सबै विज्ञप्ति हटाइयो


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ गतेको सबै प्रेस विज्ञप्ति हटाइएको छ ।

शुक्रबार मध्यरातमा संसद भंग गरिएको, नयाँ प्रधानमन्त्री नियुक्त गरिएको र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी नपुग्ने लगायतका महत्वपूर्ण सूचना राखिएको थियो ।

तर, शनिबार रातिबाट ती सबै सूचना हटाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : २० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर