भारतको उत्तर प्रदेशमा ३१ मेसम्म कर्फ्यू « Khabarhub

भारतको उत्तर प्रदेशमा ३१ मेसम्म कर्फ्यू


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तर प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि जारी गरेको कर्फ्यू लम्ब्याएको छ ।

कोरोना संक्रमण दर नघटेको भन्दै ३१ मे बिहान ७ बजेसम्म राज्यमा जारी गरिएको आंशिक कर्फ्यू लम्ब्याइएको हो ।

उत्तर प्रदेशमा ३० अप्रिलदेखि कर्फ्यू जारी छ । कर्फ्यूको अवधि बढाइए पनि यसपटक कुनै नयाँ प्रतिबन्धहरू थपिएको छैन ।

यस समयमा चिकित्सा, आवश्यक चिजहरू, ई-बैंङ्किङ र आपतकालीन सेवाहरू सञ्चालन गर्न दिइने छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : २८ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो