५७ डीएसपी र ५२ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित ) « Khabarhub

५७ डीएसपी र ५२ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित )


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ५२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा डीसपी मिमबहादुर लामा नयाँ बानेश्वर वृत्त, केशव भट्टराई गौशाला, ढुण्ढीराज नेउपाने बौद्ध र दुर्गाप्रसाद दाहालको लैनचौरमा सरुवा भएको छ ।

यस्तो छ डीएसपीहरुको सरुवा सूची

यसैगरी प्रहरी प्रधान कार्यालले ५२ जना प्रहरी उपरीक्षको पनि सरुवा गरेको छ । अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ ।

यस्तो छ एपीहरुको सरुवा सूची

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ४८ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,