अञ्जु नयाँ ‘मिसेस मंगोल नेपाल’ « Khabarhub

अञ्जु नयाँ ‘मिसेस मंगोल नेपाल’


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस मंगोल नेपाल २०२१’ को उपाधि अञ्जु शेर्पाले जितेकी छन् । आयोजकले ब्रोडकास्टिङ एडिसन टिभी शोको माध्यमबाट विजेता छनोट गरेको हो ।

प्रतियोगितामा हिरा शेर्पा ‘फस्ट रनरअप’, निशा थापा मगर ‘सेकेन्ड रनरअप’, शोभा मगर ‘थर्ड रनरअप’ र गौरी लामा ‘फोर्थ रनरअप’ भए ।

१५ प्रतियोगीहरुमध्ये विभिन्न चरणबाट छनोट हुँदै टप ५ लाई मात्र फाइनल स्टेजमा प्रस्तुत गरिएको थियो । हिमानी सुब्बाको कोरियोग्राफी रहेको यस कार्यक्रम कास्टमण्डप टिभीबाट प्रसारण भएको छ ।

प्रतियोगिताको निर्णायकमा भुमिकामा डा. रेखा थापा, ‘मिसेस हिमालयन नेपाल’ माया लामा, ‘ब्युटिसियन नेपाल’ हेमा पुन मगर र ‘मिसेस आइकन नेपाल’ सोनिया ज्याखो रहेका थिए । कार्यक्रमलाई अभिनेता दिक्पाल कार्कीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ०० बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,