सिरी ए फुटबल : इन्टर मिलानको शानार शुरूवात « Khabarhub

सिरी ए फुटबल : इन्टर मिलानको शानार शुरूवात


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलानले विजयी शुरूवात गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै इन्टरले शानदार शुरूवात गरेको हो ।

इन्टरको जितमा मिलान स्क्रिनियर,हाकान कलआनोग्लु,अर्टुरो भिडाल र इडीन डेज्कोले एक एक गोल गरे ।

जितसँगै इन्टरले महत्वपूर्ण ३ अंक जोडेको छ । जिनोआले भने हारबाट सिजनको शुरूवात गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : ५५ बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र