काठमाडौँ उपत्यकामा थपिए ५६६ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ५६६ कोरोना संक्रमित


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९५ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ११० जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६६३ रहेको छ ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विस्तृत 

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ४ : ३२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार