कारबाओ कप : म्यानचेस्टर सिटीको फराकिलो जित « Khabarhub

कारबाओ कप : म्यानचेस्टर सिटीको फराकिलो जित


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कारबाओ कप फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले तेस्रो डिभिजनको क्लब वायकोम्बे वान्डरर्सलाई ६–१ को फराकिलो अन्तरले हराएको हो ।

सिटीको जितमा रियाद महरेजले दुई गोल गर्दा केभिन डी ब्रोएन, फिल फोडिन, टोरेस र पाल्मरले एक एक गोल गरे । वायकोम्बेका लागि हालान गोल गरे ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ७ : २० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले