युरोपा लिग : लियोनको पुनरागमन जित « Khabarhub

युरोपा लिग : लियोनको पुनरागमन जित


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपा लिग फुटबलमा फ्रान्सेली क्लब लियोनले पुनरागमन जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै लियोनले स्पार्टा प्राहालाई ४–३ गोलले हराएको हो ।

लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे ।

स्पार्टा प्राहाका लुकास हरसलिनले दुई तथा लाडिस्लाभ क्रेजसिले एक गोल गरे ।

जितसँगै लियोन समूह ‘ए’ मा ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा यथावत छ । पराजित स्पार्टा प्राहा ४ अंकसहित दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ५१ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै