युरोपा लिग : भिटेससँग टोटनहम पराजित « Khabarhub

युरोपा लिग : भिटेससँग टोटनहम पराजित


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपा कन्फरेन्स लिग फुटबलमा डच क्लब भिटेसले इंग्लिस क्लब टोटेनहमलाई हराएको छ ।

बिहीबार राति भएको खेलमा भिटेसले टोटेनहमलाई १-० गोलले हराएको हो । भिटेसको जितमा माक्सिमिलियन विटेकले ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै समूह जी को भिटेस ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित टोटेनहम ४ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ५० बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै