भारतमा थप ५ हजार ९१४ जनामा कोरोना पुष्टि « Khabarhub

भारतमा थप ५ हजार ९१४ जनामा कोरोना पुष्टि


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ५ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार ४३ जना कोरोनामुक्त भएका छन् भने ५४ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ८४ हजार ९५७ जनामा झरेको छ ।

त्यहाँ कुल संक्रमितको संख्या ३ करोड ४७ लाख ५८ हजार ७८ पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ४१ लाख ९५ हजार ६० जना संक्रमणमुक्त भइसकेका छन् भने ४ लाख ७८ हजार ६१ संक्रमितको मृत्यु भएको छ ।

 

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : १५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला– यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक

आँबुखैरेनीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का

बागमती– श्रम तथा रोजगार कार्यालयले श्रम कानुनको उल्लङ्घन गरेका दुई

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र

काठमाडौं– हरेक नयाँ वर्षका अवसरमा पोखरामा आयोजना हुने फेवा नव