दुर्घटनामा युवकको मृत्यु « Khabarhub

दुर्घटनामा युवकको मृत्यु


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक-  पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ४ कृष्णमन्दिरमा यात्रुबहाक माइक्रोको ढोकाबाट निस्किने क्रममा लडेर एक युवकको मृत्यु भएको छ ।

प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ५ का २१ वर्षिय निर्मल खवास रहेका छन । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ८६२७ नम्बरको माइक्रोबाट हिजो करिब ११ बजे झरेर गम्भिर घाइते भएका उनको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा राति करिब १२ बजे उनको उपचारकै क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : ४० बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि