शेयर बजारमा हरियाली, ९२ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा हरियाली, ९२ अंकले बढ्यो नेप्से


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा बुधबार हरियाली छायएको छ । शेयर बजार लगातार दोस्रो दिन पनि उकालो लागेको हो । शेयर कारोबार भएको साताको पहिलो दिन सोमबार ओरालो लागेको बजार मंगलबार र बुधबार भने हरियो बन्यो ।

बुधबार बजार मापक परिसूचक नेप्से ९२.१६ अंकले बढेर २५०७.७० को बिन्दुमा पुगेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा पुग्यो । बुधबार कारोबार भएका सबै १३ वटै उपसमूह उकालो लागे ।

यसदिन २२३ कम्पनीका ८१,०४,३१९ कित्ता किनबेच हुँदा ४,५२,३३,३८,१४३ रुपैयाँको कारोबार भयो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : ५६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका