साख्खै भाउजू ! « Khabarhub

साख्खै भाउजू !


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काले र गोरे आर्मीमा भर्ती भएछन् अनि तालिमको दौरान मेजरले गोरेलाई एउटा ठूलो बन्दुक दिएर सोधेछन्…

मेजर साबः ल भन त गोरे यो के हो ?

गोरेः हजुर यो बन्दुक हो ।

मेजर साबः यो बन्दुक मात्रै होइन…. यो तेरो प्राण रक्षा गर्ने ढाल हो, शान हो, तेरो श्रीमतीसरह हो यो बुझिस्…

गोरेः बुझेँ सर ।

मेजरले त्यस्तै बन्दुक कालेलाई दिएर सोधेछन्…

मेजर साबः ल भन त काले यो के हो ?

कालेः हजुर सर… यो बन्दुक मात्र होइन, यो गोरेको श्रीमती अनि मेरो साख्खै भाउजू हो ।

साभारः हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : ५० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको