स्वेच्छाचारीता पराजीत, संविधानको पवित्रता जोगियो : संविधानविद् आचार्य « Khabarhub

स्वेच्छाचारीता पराजीत, संविधानको पवित्रता जोगियो : संविधानविद् आचार्य


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानविद् भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सर्वोच्च अदालतले बदर गर्ने फैसला नेपालको न्यायिक इतिहासमै ऐतिहासिक भएको बताएका छन् ।

‘फैसलाले न्यायलय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ। संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारीता पराजीत भएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘विश्व मञ्चमा सिंगो देश, कानूनी व्यवस्था, न्यायलय र जनताको शीर उँचो भएको छ। यसको सदुपयोग पुनस्थापित संसद र दलहरुले गर्न सकून् । विधिको शासन अझै मजबुत हुँदै जाओस् ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : ३५ बजे

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला