नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल « Khabarhub

नेपाल राष्ट्र बैंकको प्रवक्तामा ढकाल


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।

यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा भएपछि ढकाललाई चैत १० गते (आज)देखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।

राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ३७ बजे

पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको

विशेष महाधिवेशन पक्षेधरको भेला बागबजारमा

काठमाडौं– विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको बागबजारस्थित नुर्जा पार्टी भेन्यूमा भेला

कांग्रेसमा मध्यस्थकर्ता नेताको खाँचो भयो : सञ्जीव हुमागाईँ (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्ष, सभापति शेरबहादुर देउवा र कार्यवाहक

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन्