कतार एयरवेजमार्फत नेपाल फर्किंदा अब पीसीआर रिपोर्ट नचाहिने « Khabarhub

कतार एयरवेजमार्फत नेपाल फर्किंदा अब पीसीआर रिपोर्ट नचाहिने


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारबाट कतार एयरवेजमार्फत नेपाल फर्किने यात्रुका लागि अबदेखि कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ ।

एयरलाइन्सले आफ्नो वेबसाइटमा नेपालसहित अर्मेनिया, बंगलादेश, बाज्रिल, भारत, इरान, इराक,नाइजेरीया,पाकिस्तान, फिलिपिन्स, रसिया, श्रीलंका र तान्जानियाका यात्रुले पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको हो ।

‘कतार एयरवेजमार्फत यात्रुको गन्तव्यसम्म सुरक्षित रुपमा पुर्‍याउने जिम्मा हामी लिन्छौं, हाम्रो नयाँ नियमबारे सबैलाई जानकारी दिन चाहन्छौं कि कतार एयरवेजले १३ वटा देशका यात्रुले यात्रा गर्दा पीसीआर रिपोर्ट अब आवश्यक पर्नेछैन ।’, एयरवेजलाई उदृत गर्दै पेनिन्सुला पत्रिकाले लेखेको छ ।

यसअघि प्रत्येक यात्रुले यात्राअघि कोरोना भाइरस परीक्षण गरेको ‘नेगेटिभ पीसीआर रिपोर्ट’ अनिवार्य देखाउनु पर्दथ्यो । कतार एयरवेजको यो निर्णयसँगै अब कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ४५ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका