ज्वालामुखी विष्फोटको भिडियो चर्चामा « Khabarhub

ज्वालामुखी विष्फोटको भिडियो चर्चामा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्वालामुखीको विष्फोटपछि हावामा फोकाको आकारमा उठेको धुँवा तस्वीरमा त देख्नु भएको होला । तर आइसल्याण्डको ज्वालामुखीको एउटा भिडियो अहिले भाइरल बनेको छ ।

आइसल्याण्डको यस ज्वालामुखीलाई विष्फोटपछि एक फोटोग्राफरले ड्रोन क्यामेरामार्फत यस्तो भिडियो कैद गरे जसलाई हेर्ने जो कोही अचम्भित हुनेछन् । यो भिडियोमा लाभाको नजिकैको दृष्य समेत कैद गरिएको छ ।

फोटोग्राफर एन्टोनी क्विन्टानोले सामाजिक सञ्जालमा आइसल्याण्डको राजधानी रेकजाविक नजिकैको फाग्रादाल्सफजाल ज्वालामुखी विस्फोटको भिडियो शेयर गरेको भिडियो भाइरल बनेको हो ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ४० बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको