गायकद्वय प्रसाईं र जङगमको ‘बन्छ नेपाल’ गीतको लिरिकल भिडियो सार्वजनिक « Khabarhub

गायकद्वय प्रसाईं र जङगमको ‘बन्छ नेपाल’ गीतको लिरिकल भिडियो सार्वजनिक


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायकद्वय सुराच प्रसाईं र अजर जङगमको राष्ट्रिय भावनाले ओतप्रोत ‘बन्छ नेपाल’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

गायक प्रसाईंको आफ्नै युट्युब च्यानल ‘सुराच प्रसाईं अफियल’ मार्फत आइतबार उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गायक प्रसाईंकै शब्द रचना र संगीत रहेको गीतमा अर्का गायक अजर जङगमको पनि स्वर रहेको छ ।

गीतमा देवेन्द्र नेवाले एरेन्ज गरेका छन् । गीतमा आफू बाँच्दा देश मर्छ भने बाच्नुको कुनै अर्थ नभएको भन्दै राष्ट्र प्रेमको भवनालाई प्रस्तुत गरिएको छ ।

देशमा पछिल्लो समय व्यक्तिगत स्वार्थका कारण राजनीतिक उथलपुथल भइरहेको अवस्थामा यो गीतका शब्दहरुले वास्तविक वस्तुस्थितिलाई उतारेको गरेको पाइन्छ ।

केही समय अघि मात्रै सुराच प्रसाईंको शब्द र संगीत रहेको तथा अजर जङगमले नै गाएको ‘तिरिमिरी’ बोलको गीतले निक्कै चर्चा कमाएको थियो ।

भिडियो

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  २ : ४९ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा