शिशु जन्मदा आमाको तौल ६ किलो घट्छ « Khabarhub

शिशु जन्मदा आमाको तौल ६ किलो घट्छ


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिला गर्भवती बनेपछि शिशुको जन्म नहुन्जेल उनको तौल बढ्ने गर्दछ । पेटमा हुर्कदै गरेको शिशुको आकारसंगै महिलाको शरीरमा मोटोपना बढ्ने गर्दछ । तर यो तौल कति समय रहन्छ ?

गर्भवतीको समयमा प्राय सबै महिलाको तौल बढ्नु स्वभाविक हो । तर बच्चा पाईसकेपछि पनि महिलाको तौल उस्तै रह्यो वा झनै बढ्दै गयो भने त्यसलाई स्वभाविक मान्नु हुदैँन । बच्चा पाएपछि महिलाको शरीरको तौल घट्नु पर्दछ । तर यसो भन्दैमा गर्भवती हुदाँ सरहको तौल भने आउन निकै ग्राहो हुन्छ ।

गर्भधारण गरेदेखि बच्चा नजन्माउञ्जेल महिलाको तौल निरन्तर बढ्ने गर्दछ । यस समय महिलाले आफूलाई भन्दा आफ्ना पेटभित्र हुर्किरहेका शिशुको बारेमा धेरै सोच्ने गर्छिन् । त्यसकारण आफ्नो बढिरहने तौल बारे महिलाको ध्यान जाँदैन । तर अधिकाशं महिला बच्चा जन्माइसकेपछि पुरानै शारीरिक संरचनामा आवोस् भन्ने चाहान्छन् ।

शिशु जन्माएपछि महिलामा केही तौल कम हुने गर्दछ । यो स्वभाविक हो । शिशु जन्मेपछि तुरुन्तै महिलाको शरीरबाट करीब ५–६ किलोग्राम तौल घट्ने गर्दछ । शिशु जन्मिने बेला शिशुसहित सालनाल जसलाई एम्नियोटिक फ्लुइड निस्किने गर्दछ । त्यसबेला रक्तस्राव पनि हुने गर्दछ । यसकारण बच्चा जन्मिने बित्तिकै महिलाको शरीरबाट तुरुन्तै ६ किलोग्रामसम्म तौल घट्ने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ५२ बजे

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो