शिशु जन्मदा आमाको तौल ६ किलो घट्छ | Khabarhub Khabarhub

शिशु जन्मदा आमाको तौल ६ किलो घट्छ


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिला गर्भवती बनेपछि शिशुको जन्म नहुन्जेल उनको तौल बढ्ने गर्दछ । पेटमा हुर्कदै गरेको शिशुको आकारसंगै महिलाको शरीरमा मोटोपना बढ्ने गर्दछ । तर यो तौल कति समय रहन्छ ?

गर्भवतीको समयमा प्राय सबै महिलाको तौल बढ्नु स्वभाविक हो । तर बच्चा पाईसकेपछि पनि महिलाको तौल उस्तै रह्यो वा झनै बढ्दै गयो भने त्यसलाई स्वभाविक मान्नु हुदैँन । बच्चा पाएपछि महिलाको शरीरको तौल घट्नु पर्दछ । तर यसो भन्दैमा गर्भवती हुदाँ सरहको तौल भने आउन निकै ग्राहो हुन्छ ।

गर्भधारण गरेदेखि बच्चा नजन्माउञ्जेल महिलाको तौल निरन्तर बढ्ने गर्दछ । यस समय महिलाले आफूलाई भन्दा आफ्ना पेटभित्र हुर्किरहेका शिशुको बारेमा धेरै सोच्ने गर्छिन् । त्यसकारण आफ्नो बढिरहने तौल बारे महिलाको ध्यान जाँदैन । तर अधिकाशं महिला बच्चा जन्माइसकेपछि पुरानै शारीरिक संरचनामा आवोस् भन्ने चाहान्छन् ।

शिशु जन्माएपछि महिलामा केही तौल कम हुने गर्दछ । यो स्वभाविक हो । शिशु जन्मेपछि तुरुन्तै महिलाको शरीरबाट करीब ५–६ किलोग्राम तौल घट्ने गर्दछ । शिशु जन्मिने बेला शिशुसहित सालनाल जसलाई एम्नियोटिक फ्लुइड निस्किने गर्दछ । त्यसबेला रक्तस्राव पनि हुने गर्दछ । यसकारण बच्चा जन्मिने बित्तिकै महिलाको शरीरबाट तुरुन्तै ६ किलोग्रामसम्म तौल घट्ने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १० : ५२ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा