सामान्य अंकले बढ्यो शेयर बजार « Khabarhub

सामान्य अंकले बढ्यो शेयर बजार


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सामान्य अंकले बढेको छ । २.७० अंकले बढेर बिहीबार नेप्से परिसूचक २८१९.६५ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ सूचांक १.९३ अंकले बढेर ५३०.०२ को बिन्दुमा पुगेको छ ।

बिहीबार १३ वटा उपसमूहमध्ये ११ उपसूमहको सूचांक भने गिरावट आएको छ । बैंकिङ र फाइनान्स समूहमा मात्र वृद्धि भएको छ । बिहीबार सबैभन्दा धेरै विकास बैंक समूहको ले गुमाएको छ ।

बिहीबार २२८ कम्पनीका १,५७,१४,२६६ कित्ता शेयर किनबेच हुँदा ७,७२,६३,७१,०२९ रुपैयाँ कारोबार भएको छ ।
लगातार घटिरहेको शेयर बजार मंगलबार, बुधबार र बिहीबार बढेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ३ : २३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले