स्पेसल मङ्गोलियन मटन कसरी बनाउने ? « Khabarhub

स्पेसल मङ्गोलियन मटन कसरी बनाउने ?


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

५०० ग्राम मटन, १०० ग्राम प्याज मसिनो पिस गर्नु, १०० ग्राम टमाटर पिस, १ कप ताजा नरिवल जुस, १ टेबुल स्पुन पेस्ता दाना, १-१ टेबुल स्पुन जिरा धनियाँ, ४-५ वटा सुकेको खोर्सानी, ३-४ वटा सुकुमेल, ल्वाङ, दालचिनी, इलाइची सबैलाई भुटेर पिन्नु । २५-२५ ग्राम अदुवा लसुन पेस्ट २० ग्राम इमिलि भिजाउनु १-२ टी स्पुन बेसार नुन अजिनामोटर इच्छा अनुसार २ टेबुल स्पुन तेल धनियाँ ।

बनाउने तरिका :

मासु सफा गरी सानो पिस गर्नु तेल तताई प्याज रातो गरी मासुमा नुन बेसार राखेर सानो आगोमा छोपेर पकाउनु पाकेपछि भुटेर पिनेको मसला नरिवल जुस राखी ५-६ मिनेट पकाएपछि इमिलि राख्नु । इच्छा अनुसारको लेदो बनाउनु र अन्त्यमा धनियाँ राखी सर्भिस गर्नु ।

साभार :‘सजिलो कुकिङ’ पुस्तकबाट

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ३५ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको