मासु कति खाने, कस्तो खाने ? जानी राखौँ | Khabarhub Khabarhub

मासु कति खाने, कस्तो खाने ? जानी राखौँ


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसलाई मासु मन पर्दछ । मासु खानु स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । तर मासु खाँदा केही कुरामा भने ध्यान दिन आवश्यक छ। यी हुन् मासु खाँदा ध्यान दिनुपर्ने कुराहरू :

– मानिसको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिनको आवश्यक हुन्छ ।

– मासु जहिल्यै ताजा र सफा हुनु पर्दछ ।

– मासुलाई कम्तीमा १२ घण्टा डिपफ्रिजमा राखेपछि मात्र खानु राम्रो मानिन्छ ।

– एउटा जवान मानिसले दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो मानिन्छ ।

– सातामा एक पटक मात्र मासु खानु लाभदायी मानिन्छ ।

– मासु खानु अघि यसलाई राम्ररी पाक्ने गरी पकाउनु पर्दछ ।

– मासु खाँदा सँग–सँगै फाइबर वा रेसादार खाद्यपदार्थ पनि खान आवश्यक छ ।

– होटेल वा रेस्टुरेन्टमा भन्दा सकेसम्म घरमै पकाएको मासु खानु राम्रो हुन्छ ।

– मासु पकाउँदा तेल मात्रा ठिक्क मात्र लगाउनु पर्दछ ।

– मासु पोलेर नखानु नै उत्तम हुन्छ ।

– ग्यास्ट्रिकका समस्या भएकाहरूले सकभर उसिनेको वा रेसायुक्त मासु खानु पर्दछ ।

– मासुमा छाला नखाँदा स्वास्थ्यका राम्रो हुन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ०३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर