झोल तरकारीबाट चिल्लो निकाल्न अपनाइएको उपाय भाइरल « Khabarhub

झोल तरकारीबाट चिल्लो निकाल्न अपनाइएको उपाय भाइरल


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होटेल वा घरबाहिर खाना खादा त्यसमा अत्यधिक तेलको प्रयोग भएको पाउँछौ । यस्ता खाना वा तरकारीमा भएको तेल निकाल्न सकिँदैन र त्यसलाई खानुको विकल्प हुँदैन । तर यस्तो खाना स्वास्थ्यका लागि हानीकारक त छँदै छ हेर्दा पनि खान मन नलाग्ने हुन्छ । यस्तोमा खानाबाट तेल निकाल्ने प्रयोग गरीएको एउटा उपाय अहिले चर्चामा छ ।

सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा खानामा भएको तेल निकाल्न अपनाइएको एक उपाय अहिले चर्चामा छ । भिडियोमा सहजै झोल तरकारीबाट तेल बाहिर निकालेको देख्न सकिन्छ । झोल तरकारीमा भएको तेल निकाल्न एक व्यक्तिले ठुलो भाडामा एउटा बरफको टुक्रा हाल्छन् र यसमा जमेको तेल सहजै बाहिर निकाल्छन् ।

अत्यधिक फ्याट र चिल्लो नखाने मानिसका लागि यो उपाय निकै सहज देखिन्छ । ट्विटरमा अपलोड भएको यस भिडियोमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

भिडियोसहित

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ३७ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा