रगतमासी रोगलाई निको पार्न गरिने घरेलु उपचार « Khabarhub

रगतमासी रोगलाई निको पार्न गरिने घरेलु उपचार


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. खुल्ला ठाउँमा सफा हावामा बस्ने, आराम गर्ने

२. हल्का व्यायाम गरिरहने ।

३. सधैँजसो रातीमा माटोको पट्टी पेटमा बाँध्नुपर्दछ ।

४. इसबगोलको धुलो एक चम्चा तातो पानीसँग खाने ।

५. पेट धेरै दुखिरह्यो भने तातो पानीको थैलीले सेकिरहने ।

६. दिसा लाग्दा नरोक्ने ।

७. जहाँ पायो त्यहीँको दूषित पानी नपिउने ।

८. शौचालय सफा राख्ने, रोगीको शौचालय सकेसम्म छुट्टै ठाउँमा बनाउने । रोगीका कीटाणु प्रायजसो कतै पनि बाहिर नआउन् ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : २२ बजे

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

दमौली – बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी

६ किलोमिटर सडक कालोपत्रे

तुलसीपुर – दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको

खराब प्रदर्शनका कारण चेल्सी एक स्थान तल झर्‍यो

काठमाडौँ – चेल्सी एस्टन भिल्लासँग २–० ले पराजित भएको छ

काठमाडौँ जाँदै गरेको बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

रामेछाप – खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च