भारतमा एकदिनमा करिब १० हजार जना कोरोनामुक्त « Khabarhub

भारतमा एकदिनमा करिब १० हजार जना कोरोनामुक्त


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ४ हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसमार पछिल्लो २४ घण्टामा ९ हजार ९०६ जना कोरोना मुक्त भएका छन् भने १४३ को मृत्यु भएको छ ।

यो संख्या हेर्दा दैनिक थपिनेभन्दा निको हुनेको संख्या करिब दोब्बर रहेको छ ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या ८२ हजार ८७१ रहेको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ६ : २५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५