रियल मड्रिड विजयी « Khabarhub

रियल मड्रिड विजयी


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ ।

गएराती भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।

रियललाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरे । एथ्लेटिकका लागि ओइहान सेन्सटले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानको रियलको १९ खेलबाट ४६ अंक भएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ६ : ४४ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला