‘मधुबन’मा सनी नाच्दा विरोध « Khabarhub

‘मधुबन’मा सनी नाच्दा विरोध


८ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनको फ्यान फलोइङ अधिक छ । यिनै अभिनेत्रीको अभिनय रहेको म्युजिक एलबम ‘मधुबन’को भिडियो हालै सार्वजनिक भएको छ । भिडियो सार्वजनकि हुनासाथ उनी विवादमा तानिएकी छन् ।

भिडियो हेरेपछि दर्शकले उनीमाथि हिन्दु भावनालाई आहत पुर्‍याएकाे आरोप लगाएका छन् । बुधबार सार्वजनिक भएको यो गीत सुनेपछि फ्यानले उनको अधिक ट्रोल बनाएका छन् । दर्शकले गीतलाई अश्लिल रहेको बताउदै यसलाई बहिस्कार गर्न आव्हान गरेका छन् । उनीहरुले गीतमा ‘राधा’ र ‘राधिका’को नाममा सनीले नृत्य गरेकोले त्यो आपत्तिजनक रहेको दाबी गरेका छन् ।

‘मधुबनमा राधिका केवल कृष्णका लागि मात्र नाच्थिइन् । न कि बारमा बार डान्सरको रुपमा’, एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् ।

कामको कुरा गर्दा सनी तमिल फिल्म ‘ओह माइ गड’मा देखिँदैछिन् । यो हरर कमेडी फिल्म हो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १२ : ४३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको