शेयर बजारमा दोहोरो अंकको वृद्धि « Khabarhub

शेयर बजारमा दोहोरो अंकको वृद्धि


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । विहीबार बजार मापक परिसूचक नेप्से १२.५३ अंकले बढेर २५२०.२३ को बिन्दुमा पुगेको छ ।

यो हप्ता ४ दिन कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक दिन ओरालो लाग्यो । सोमबार घटेको बजार, मंगलबार, बुधबार र विहीबार उकालो लागेको हो ।

विहीबार कारोबार भएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहको बजार भने ओरालो लागेको छ । विकास बैंक, जलविद्युत र वित्त उपसमूहको बजार ओरालो लागेको हो । यसदिन सबैभन्दा धेरै वित्त उपसमूहले ४९.१ को क्षति बेहोर्दा, निर्जीवन बीमा उपसमूहले सबैभन्दा धेरै ३८१.९७ अंकले कमायो ।

विहीबार २२९ कम्पनीका ८३,२३,९२३ कित्ता शेयर किनबेच हुँदा ४,४९,०२,६६,४१० रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ४ : ०१ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको