बाइडेन र बोरिसबीच टेलिफोन वार्ता « Khabarhub

बाइडेन र बोरिसबीच टेलिफोन वार्ता


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ ।

जनवरी २० मा बाइडेनले अमेरिकाको ४६औँ राष्ट्रपतिको कार्यभार सम्हालेपछि बाइडेन र जोन्सनबीच भेटवार्ता भएको हो ।

बेलायती प्रधानमन्त्री जोन्सनले ट्वीट गर्दै बाइडेनसँग टेलिफोन संवाद भएको जानकारी दिएका हुन् ।

वार्तामा अमेरिका र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ र सहकार्य थप प्रभावकारी हुने अपेक्षा गरेको बोरिसले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १२ : ४९ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा