बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी, वायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने « Khabarhub

बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी, वायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।

उनको वायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने बताइएको छ । साथै हिजोको परीक्षणपछि थप पिइटी स्क्यान र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका छन् ।

पिइटी स्क्यान, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुनेछ र निदानको बारेमा अन्तिम टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ११ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार