प्रधानमन्त्रीले राजीनामा दिए पार्टी सकारात्मक हुनसक्छ : भीम रावल | Khabarhub Khabarhub

प्रधानमन्त्रीले राजीनामा दिए पार्टी सकारात्मक हुनसक्छ : भीम रावल


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूहका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा माग गरेका छन्।

नेता रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताए।

‘जनताको पक्षमा सर्वोच्चले फैसला गरेको छ। १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेशबमोजिम प्रतिनिधिसभा अगाडि बढ्छ। हामीले संसद्बाटै केपी ओलीलाई कारबाही गर्छौं। अब अहिलेको अवस्थामा सरकार गठन गर्ने कुराभन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो,’ नेता रावलले भने ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले सर्वोच्चले जनताको पक्षमा फैसला उनको भनाइ छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ३१ बजे

परिवर्तनको आकांक्षा रूपान्तरण गर्न सक्ने गरी निर्वाचनमा जानुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिवर्तनको आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न सक्ने

यातायात व्यवस्था विभागको सर्भर शनिबार बिहानदेखि मात्रै चल्ने 

काठमाडौं– यातायात व्यवस्था विभागको आंशिक सर्भर शनिबार बिहानबाट मात्रै पुनः

महाकाली प्रादेशिक अस्पताल : विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी- महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न मुख्यमन्त्री बानियाँको माग

भक्तपुर– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री