आगामी कदमबारे देउवा र प्रचण्ड-नेपाल बीच भेटवार्ता « Khabarhub

आगामी कदमबारे देउवा र प्रचण्ड-नेपाल बीच भेटवार्ता


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवर्ता गरेका छन् ।

देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । चितवनबाट काठमाडौँ आइपुगे लगत्तै उनीहरू देउवा निवास गएका थिए ।

सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार तीन नेताबीच प्रतिनिधिसभा पुनर्स्थापना भएपछिको राजनीतिक परिस्थिति र आगामी कदमका बारे संक्षिप्त कुरा भएको छ ।

प्रचण्ड र नेपाल करिब आधा घण्टा देउवा निवासमा बसेको जनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : २८ बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध