यस्तो छ अनारको औषधीय महत्व « Khabarhub

यस्तो छ अनारको औषधीय महत्व


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—यसको नियमित सेवन गर्नाले बलिविर्य बढाउँछ, तिर्खा मेटाउँछ, खानामा रुची बढाउँछ । मुटु तथा आमाशयलाई मजबुत बनाउँछ ।

—यसको हिच्की, कफग्रस्त खोकी, वातरोग आदिलाई ठिक गर्दछ ।

—यसको फलको बोक्रा चुस्नाले वा बोक्राको चूर्ण १÷२ चम्चा २÷३ लिटर पानीमा २४ घण्टा भिजाएर पकाई र ३÷३ घण्टाको फरकमा खाली पेटमा वा खाना खाएको १ घण्टा पछि र बेलुका तीन पटक पिएर सुत्नाले गलग्रन्थी बढेमा, स्त्रीप्रदर, खोकी, कमलपित्तजस्ता रोगलाई ठीक गर्दछ ।

—स्त्रीहरुको रगत बढी जाने रोगलाई पनि निर्मूल पार्दछ ।

—यसको नियमित प्रयोग गर्नाले रगतलाई शुद्ध पनि गराउँछ ।

साभारः  मेरो डाक्टर पुस्तकबाट

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : २० बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित