यस्तो छ अनारको औषधीय महत्व « Khabarhub

यस्तो छ अनारको औषधीय महत्व


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—यसको नियमित सेवन गर्नाले बलिविर्य बढाउँछ, तिर्खा मेटाउँछ, खानामा रुची बढाउँछ । मुटु तथा आमाशयलाई मजबुत बनाउँछ ।

—यसको हिच्की, कफग्रस्त खोकी, वातरोग आदिलाई ठिक गर्दछ ।

—यसको फलको बोक्रा चुस्नाले वा बोक्राको चूर्ण १÷२ चम्चा २÷३ लिटर पानीमा २४ घण्टा भिजाएर पकाई र ३÷३ घण्टाको फरकमा खाली पेटमा वा खाना खाएको १ घण्टा पछि र बेलुका तीन पटक पिएर सुत्नाले गलग्रन्थी बढेमा, स्त्रीप्रदर, खोकी, कमलपित्तजस्ता रोगलाई ठीक गर्दछ ।

—स्त्रीहरुको रगत बढी जाने रोगलाई पनि निर्मूल पार्दछ ।

—यसको नियमित प्रयोग गर्नाले रगतलाई शुद्ध पनि गराउँछ ।

साभारः  ‘मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ६ : २० बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली