आमिर खानलाई कोरोना संक्रमण « Khabarhub

आमिर खानलाई कोरोना संक्रमण


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि ‘लाल सिंह चड्डा’ अभिनेताले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् ।

आमिरले स्वास्थ्य लाभ गरेपछि मात्र फिल्म ‘लाल सिंह चड्डा’को बाँकी सुटिङ पुरा गर्नेछन् ।

बलिउडमा पछिल्लोपटक रणवीर कपूर, सञ्जय लीला भन्साली, मनोज वाजपेयी, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना संक्रमण भइसकेको छ ।

केही दिन अघि मात्र ‘भूल भुलैया २’ अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको थियो । बलिउडमा कोरोना संक्रमणको पहिलो केस सन् २०२० को मार्चमा गायिका कनिका कपूरबाट सुरु भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ५२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग