त्रिदेशीय क्रिकेटको उपाधी नेपाललाई « Khabarhub

त्रिदेशीय क्रिकेटको उपाधी नेपाललाई


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टी–२० त्रिदेशीय क्रिकेट प्रतियोगिताको उपाधी नेपालले जितेको छ ।

आज भएको फाइलनमा नेपालले नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

आजको खेलमा नेपालले टी–२० क्रिकेट प्रतियोगिताकै सबैभन्दा ठुलो स्कोर बनाएर नयाँ कीर्तिमान समेत बनायो । नेपालले फाइनलमा नेदरल्याण्डलाई नेपालले पराजित गर्दै उपाधी सुरक्षित गरेको हो ।

नेपालका लागि करणले केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट, कमलसिंह ऐरीले दुई विकेट लिए । २ सय ३८ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको नेदरल्याण्डले १७ दशमलव २ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमात्रै बनाउन सक्यो । नेदरल्याण्डका लागि तीनजना खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ४ : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब