ओलीले सोधेको स्पष्टीकरणको औचित्य छैन : नेता रावल « Khabarhub

ओलीले सोधेको स्पष्टीकरणको औचित्य छैन : नेता रावल


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको भन्दै जवाफ नदिने बताएका छन् ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले आफ्ना निकट मान्छेलाई राखेर बनाएको स्थायी कमिटी नै अवैध रहेको भन्दै उक्त बैठकले गरेको निर्णय बैध हुनै नसक्ने बताए ।

नेता रावलले स्पष्टीकरण सोध्ने अधिकार पनि बैठकलाई नभएकाले जवाफ नदिने बताए । ओलीले विदेशी गुप्तचरसँग बालुवाटारमा भेट गरेपछि एकपछि अर्को राष्ट्रिय हित विपरितको कार्य गर्दै आएको रावलले आरोप लगाए ।

नेकपा एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ३९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना