ब्राजिलको पुनरागमन जित « Khabarhub

ब्राजिलको पुनरागमन जित


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका फुटबलमा ब्राजिलले अपराजित यात्रा कायमै राखेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा कोलम्बियामाथि पुनरागमन जित निकाल्दै ब्राजिलले अपराजित यात्रा कायमै राखेको हो ।

खेलको १०औँ मिनेटमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै ब्राजिलले कोलम्बियाविरूद्ध २-१ गोलको जित निकाल्यो ।

ब्राजिलका लागि इन्जुरी समयको अन्तिममा कासेमिरोले निर्णायक गोल गरे ।

१०औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नस्कदा कोलम्बिया पराजित भयो ।

७८औँ मिनेटमा रोबर्टो फिरमिनोले ब्राजिलका लागि बराबरी गोल गरे । ब्राजिलको जितमा इन्जुरी समयको अन्मित मिनेटमा कासेमिरोले निर्णायक गोल गरे ।

लगातार तीन खेलमा जित निकालेको ब्राजिल ९ अंक जोडेको ब्राजिल यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ । कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ८ : ४५ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।