भारतमा कोरोनाविरूद्धको खोप पिफाइजर स्वीकृतिबारे छलफल « Khabarhub

भारतमा कोरोनाविरूद्धको खोप पिफाइजर स्वीकृतिबारे छलफल


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोभिड- १९ विरुद्ध खोप स्वीकृतीका लागि पिफाइजर कम्पनीले भारत सरकारसँग छलफल जारी राखेको छ ।

कोरोना माहामारीविरूद्ध खोप अनिवार्य रहेको भन्दै भारतमा सो खोपबारे छलफल सकारात्मक ढंगले अघि बढेको पिफाइजरका सीईओ अल्बर्ट बुर्लाले बताएका छन् ।

भारतमा पीफाईजर खोप दर्ताका लागि आवेदन पेश भइसकेको र स्वीकृतीका लागि छलफल भइरहेको बुर्लाले बताए ।

कोरोना भाइरसको दोस्रो लहरविरूद्ध भारतमा पिफाइजर खोप कम्पनीले सात करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाईरहेको पनि बताएको छ ।

स्रोत फक्स न्युज

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १० : १५ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर