सर्वोच्चको आदेशपछिको अवस्थाबारे जसपा ठाकुर पक्षद्वारा छलफल « Khabarhub

सर्वोच्चको आदेशपछिको अवस्थाबारे जसपा ठाकुर पक्षद्वारा छलफल


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले  सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीमण्डल विस्तार बदरका विषयमा छलफल गरेको छ ।

छलफलमा सर्वोच्चको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको जसपा नेता सुरेन्द्र झाले जानकारी दिए ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै ठोस निर्णय नभएको बताए । सर्वोच्चको आदेशले प्रतिनिधिसभा विघटनलाई बलियो बनाउने देखिएको उनको भनाइ छ ।

सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : १५ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा