जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप-  जबरजस्ती करणीको मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ घर भइ रामेछापको मन्थली नगरपालिका– ६ भलुवाजोर बस्ने २७ वर्षीय टसी विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनलाई सर्वोच्च अदालतले २०७२ साल मंसिर ६ गते १० वर्ष कैद सजाय तोकेको थियो । प्रहरीले उनलाई शुक्रबार बिहान ११ बजे भलुवाजोरबाट पक्राउ गरेको हो ।

उनले सिन्धुपाल्चोककी एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । कैद सजाय भएका टसी विकले आफ्नो नाम परिवर्तन गरेर राज विक राखेका थिए । नाम परिवर्तन गरेर बसेका विक रामेछापमा एक ग्रिल उद्योगमा काम गर्थे ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : १० बजे

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको