वेस्ट ह्याम बिजयी « Khabarhub

वेस्ट ह्याम बिजयी


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले फराकिलो जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा १० खेलाडीमा सीमित लेस्टर सिटीलाई वेस्ट ह्याम युनाईटेडसँग ४-१ गोलले पराजित गरेको हो ।

वेस्ट ह्यामलाई जित दिलाउन माइकल एन्टोनियोले दुई गोल गरे । यस्तै पाब्लो फोर्नल्स र साइद बेन्रह्माले एक एक गोल गरे । लेस्टरका युरी टेलीमन्सले एक गोल फर्काए ।

जितसँगै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले २ खेलमा ६ अंक जोडेको छ । लेस्टरको २ खेलमा ३ अंक छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ७ : ३५ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी