सेभियाको लगातार दोस्रो जित « Khabarhub

सेभियाको लगातार दोस्रो जित


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा सेभियाले लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार राति गेटाफेलाई १-० गोलले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित हात पारेको हो ।

सेभियालाई जित दिलाउन एरिक लामेलाले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै सेभिया लिगको शीर्ष स्थानमा उक्लिएको छ । सेभियाले २ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : २६ बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र