दैलेख क्षेत्र नम्बर १ मा पौडेल पक्षको ‘क्लिन स्वीप’ « Khabarhub

दैलेख क्षेत्र नम्बर १ मा पौडेल पक्षको ‘क्लिन स्वीप’


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेख जिल्लाको १ नम्बर क्षेत्रको क्षेत्रीय अधिवेशनमा पौडेल पक्षले क्लिन स्वीप गरेको छ । पौडेल पक्षका सभापतिका उम्मेदवार दशरथ खड्काको प्यानलै विजयी भएको छ ।

२५ जना महाधिवेशन प्रतिनिधिमध्ये २४ जना पौडेल पक्षका उम्मेदवार जितेका छन् । देउवा पक्षबाट एकजनामात्र मिना थापाले महाधिवेशन प्रतिनिधि जितेकी छन् ।

क्षेत्र नम्बर २ को भने मत परिणाम आएको छैन । दुई नम्बर क्षेत्रमा देउवा पक्ष बलियो देखिएको छ । मतगणना अन्तिम चरणमा रहेको छ । नतिजा मिश्रित आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : ०३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार