काफल खानुका फाइदा « Khabarhub

काफल खानुका फाइदा


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

१. सिजनमा नियमित ५०-१०० ग्राम पाकेको काफल खानाले मुख तथा जिब्रोमा आउने घाउ खटिरा निको हुन्छ ।

२. स्वर बसेको, दाँतको रोग, रक्त विकार, कब्जियत, पेटसम्बन्धी रोगहरूमा यसको प्रयोगले अत्यन्त लाभ मिल्दछ ।

३. चार-पाँच ग्राम काफलको बोक्राको धुलोमा एक-दुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले श्वासको दुर्गन्धलाई हटाउँछ ।

४. शरीर पोल्ने, झम्झमाउने, ज्वरो आउने, वात रोग, दाँत तथा पेटको अर्सा आदिलाई ठिक गर्छ । स्वर राम्ररी खुल्छ ।

५. एक चिम्टी काफलको बोक्राको धुलोलाई अस्ताउँदो र उदाउँदो सूर्यतिर फर्केर नस लिनाले पुरानो पिनास उत्रन्छ र टाउको दुखेको छ भने पनि ठिक गर्छ ।

साभार :  ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : १३ बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५