३६५ भेन्टेज डेनिमको ब्राण्ड एम्बेसडरमा पल « Khabarhub

३६५ भेन्टेज डेनिमको ब्राण्ड एम्बेसडरमा पल


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ । अभिनेता पल शाह ३६५ भेन्टेज डेनिम क्लोथिङको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । ३६५ भेन्टेज डेनिम ब्राण्ड र अभिनेता पलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पलले आफ्नो अफिसियल फेसबुक पेजबाट पनि यो कुराको जानकारी दिएका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै पलले ३६५ क्लोथिङको ब्राण्ड एम्बेसडरमा नियुक्त भएपछि खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट ब्राण्डको प्रमोसनका लागि शतप्रतिशत साथ दिने बताए ।

३६५ नेपालका प्रमुख विनोद श्रेष्ठले ३६५ को मुख्य विशेषता बजारमा आउने सामान भन्दा गुणस्तरिय र कम मूल्यमा दिने भएकाले ब्राण्डसँग पल जोडिँदा आफ्ना ग्राहकहरुको विश्वास अझ बढ्ने बताए । ३६५ भेन्टेज डेनिम इन्टरनेशनल कपडाको ब्राण्ड हो ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १२ : ०५ बजे

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र