कृष्ण पहाडीसहितका दुई दर्जन अधिकारकर्मी पक्राउ « Khabarhub

कृष्ण पहाडीसहितका दुई दर्जन अधिकारकर्मी पक्राउ


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी कृष्ण पहाडीसहितका दुई दर्जन अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति पहाडीसहितका दुई दर्जन व्यक्तिहरु पक्राउ गरिएको हो ।

उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य शक्तिको दूरूपयोग गरेको भन्दै अधिकारकर्मीहरू पनि आन्दोलित छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि त्यसको चौतर्फि विरोध हुँदै आएको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : २५ बजे

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र