ह्वाटसएपले थप्दैछ नयाँ फिचर, अब च्याटिङमा पाउनुहुनेछ यस्तो सुविधा « Khabarhub

ह्वाटसएपले थप्दैछ नयाँ फिचर, अब च्याटिङमा पाउनुहुनेछ यस्तो सुविधा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याटिङ एप ह्वाटसएपले प्रयोगकर्तालाई थप सुविधा दिन नयाँ फिचर लञ्च गर्दै आइरहेको छ ।

ह्वाटसएपममार्फत प्रयोगकर्ताले भिडियो कल, म्यासेज, भ्वाइस कल लगायतका सुविधा प्राप्त गरिरहेका छन् । अब ह्वाटसएपले स्टिकर सर्टकट नामक फिचर पनि थप गर्ने भएको छ ।

यो फिचर विश्वभरका ह्वाटसएप प्रयोकर्ताले एकसाथ पाउनेछन् । साथै ह्वाटसएपको यो फिचर च्याटबारमा पनि देखिनेछ ।

यो सुविधापछि प्रयोगकर्ताले स्किटरहरु सहजै रुपमा भेट्न सक्नेछन् । यसले प्रयोगकर्तालाई च्याट गर्दा सहज हुने कम्पनीको विश्वास छ ।

साथै ह्वाटसएपमा नयाँ एनिमेटेड स्टिकर पनि रिलिज गरिएको छ । यो फिचर हालका लागि ह्वाटसएप वेबका लागि मात्र उपलब्ध छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : २५ बजे

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र