७४० करोडमा बिक्यो एउटा पेटिंग « Khabarhub

७४० करोडमा बिक्यो एउटा पेटिंग


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलाकारको रचनाको मोल यसका पारखीबीच हुने गर्दछ । उनीहरु ठुलो मुल्य तिरेर ति रचना वा सिर्जनालाई किन्ने गर्दछन् । तर कुनै चित्रकारको एउटा पेटिंगको मुल्य ७४० करोड पर्ला ?

यो पेटिंग यति धेरै मुल्यमा बिक्नुको कारण यो विश्वको सबैभन्दा ठुला पेटिंग हो । बेलायतका कलाकार साचा जाफरीले बनाएको पेटिंगलाई फ्रान्सका व्यवसायी आन्द्रे अब्डोनले ७४० करोड अर्थात ६२ मिलियन अमेरीकी डलरमा किनेका हुन् । साचाले बनाएको सो पे विश्वको सबैभन्दा ठुलो पेटिंगको नाममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

यो पेटिंगको आकार ६ टेनिस कोर्ट जत्तिकै ठुलो छ अर्थात १७ हजार हजार १७६ वर्गफीटमा बनाइएको छ । जर्नी अफ ह्युम्यानिति नामको यस पेटिंगलाई साचाले आफ्नो मष्तिकमा आएको चित्र उतारेको बताएका छन् । उनको यहि पेटिंगले उनलाई विश्वभर चर्चित बनाएको छ ।

यस पेटिंगको लिलामीबाट आएको रकम आवश्यकता भएका गरीब बालबालिकामा खर्च गरीने बताइएको छ । यस पेटिंग बनाउनु ताकाको रोचक पक्ष के छ भने साचाले यसलाई बनाउन ७० वटा फ्रेम जोडेका थिए । साथै यसलाई बनाउँदा १ हजार ६५ ब्रस र ६ हजार ३ सय लिटर पेंटको खपत भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : १९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट